ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग

ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग

काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ। तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु...
रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम

काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बिच पनि रगतको अभाव हुन नदिन काठमाडौँको पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तारामण्डल महिला सशक्तीकरण अभियान र राप्रपाको गैर सरकारी संस्था समन्वय विभागले संयुक्त आयोजना तथा ब्लड...
काठमाडौँ महानगरपालिकामा राहत सामाग्री हस्तान्तरण

काठमाडौँ महानगरपालिकामा राहत सामाग्री हस्तान्तरण

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तीकरण अभियानले खाद्यान्न समस्या भएका गरिब र विपन्न परिवारका लागी राहत सामग्री वितरण । महानगरपालिका तथा वडाबाट आएको तथ्याङ्कको आधारमा वडा कार्यालयकै सहयोगमा उक्त स्थानमा राहत...
जनचेतना मुलक कार्यक्रम

जनचेतना मुलक कार्यक्रम

तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागद्वारा संचालित राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रम संखरापुर नगरपालिकाको २ वटा वडा ६ र ७ मा, नागार्जुन नगरपालिकाको २ वटा वडा ४ र ५ मा, काठमाडौँ महानगरपालिकाको ३ वटा वडा १०,...
महिला तथा यूबा उद्यमशिलता तालिम

महिला तथा यूबा उद्यमशिलता तालिम

महिला तथा यूबा उद्यमशिलता तालिम यस संस्थाले काठमाण्डौं जिल्ला विकास समितिको कार्यालयसंग समन्वायन गरि सन्चालन गरेको हो । महिला सशक्तिकरणको पहिलो उद्देश्य भनेकै महिलाहरुको परनिर्भरता अन्त्य गर्ने हो । परनिर्भरता अन्त्य गर्न आत्मनिर्भर बन्नु जरुरी छ । महिलाहरुको सर्बोपरि...
ब्यक्तित्व तथा नेतृत्व विकास तालिम

ब्यक्तित्व तथा नेतृत्व विकास तालिम

यूवा तथा महिला वर्गका लागि ब्यक्तित्व तथा नेतृत्व विकास तालिम जिल्ला विकास समितिको कार्यालय तथा सांसद कोषबाट काठमाण्डौंको तारामण्डल महिला सशक्तिकरण अभियान अन्तर्गत बत्तिसपुतली वडा नंं. ९ मा गरिएको थियो । यस ब्यक्तित्व तथा नेतृत्व विकास तालिमले युवा तथा महिला वर्गका...