महिला तथा यूबा उद्यमशिलता तालिम यस संस्थाले काठमाण्डौं जिल्ला विकास समितिको कार्यालयसंग समन्वायन गरि सन्चालन गरेको हो । महिला सशक्तिकरणको पहिलो उद्देश्य भनेकै महिलाहरुको परनिर्भरता अन्त्य गर्ने हो । परनिर्भरता अन्त्य गर्न आत्मनिर्भर बन्नु जरुरी छ । महिलाहरुको सर्बोपरि बिकासलाई ध्यानमा राख्दै यस संस्थाले महिलाहरुको ब्यबसायिक शिपमूलक तालिम तथा दक्षता अभिबृद्धि गर्ने योजना अघि सारेको छ । बिभिन्न शिपमूलक तालिमका माध्यमले महिलाहरु बिस्तारै ब्यबसायिक बन्दै आत्मनिर्भरता तर्फ उन्मुख हुनेछन भन्ने सस्थाको बुझाई छ । सिकेको सिपलाई बजारिकरण गर्दै समुन्नतीतर्फ लम्कनेछन, पितृसतात्मक समाजको चौघेरालाई बिस्तारै नाघ्नेछ तालिमलाई पुर्णता दिदै समाजमा केही हदसम्म आफ्नो ब्यबसायिक चिनारी बनाउनेछन्
Recent Posts
- थाकल ब्याग बनाउने तालिम को समापन
- महिला उधमि तालिम
- (no title)
- ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग
- रक्तदान कार्यक्रम
- काठमाडौँ महानगरपालिकामा राहत सामाग्री हस्तान्तरण
- जनचेतना मुलक कार्यक्रम
- महिला तथा यूबा उद्यमशिलता तालिम
- Youth Leadership and Personality Development
- ब्यक्तित्व तथा नेतृत्व विकास तालिम