यूवा तथा महिला वर्गका लागि ब्यक्तित्व तथा नेतृत्व विकास तालिम जिल्ला विकास समितिको कार्यालय तथा सांसद कोषबाट काठमाण्डौंको तारामण्डल महिला सशक्तिकरण अभियान अन्तर्गत बत्तिसपुतली वडा नंं. ९ मा गरिएको थियो । यस ब्यक्तित्व तथा नेतृत्व विकास तालिमले युवा तथा महिला वर्गका लागि विभिन्न आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा कसरी सफल नेत्रृत्व गर्न सकिन्छ भनेर पूर्ण रुपमा प्रशिक्षण दिइयो ।
Recent Posts
- थाकल ब्याग बनाउने तालिम को समापन
- महिला उधमि तालिम
- (no title)
- ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग
- रक्तदान कार्यक्रम
- काठमाडौँ महानगरपालिकामा राहत सामाग्री हस्तान्तरण
- जनचेतना मुलक कार्यक्रम
- महिला तथा यूबा उद्यमशिलता तालिम
- Youth Leadership and Personality Development
- ब्यक्तित्व तथा नेतृत्व विकास तालिम