थाकल ब्याग बनाउने तालिम को समापन

थाकल ब्याग बनाउने तालिम को समापन

शिप सिकेर मात्र केहि हुदैन त्यसलाइ निरन्तरता दिएर ब्यवसायिक रुपमा अघि बढ्नुभयो भने मात्र सिकेको काम लाग्छ, नत्र समय मात्र बर्बाद हो।त्यसैले कुरा होइन काम गर्न सिक्नुस्।सम्पुर्णमा शुभकामना...
महिला उधमि तालिम

महिला उधमि तालिम

कुन्ती फाउण्डेसन द्वारा अचार बनाउने तालिम कार्यक्रममा प्रशिक्षार्थी हरुलाइ हौसला दिन आउनुभएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ज्यू, राप्रमस अध्यक्ष अन्जना शाह रावल ज्यू, एवं सम्पुर्ण अतिथिमा धन्यवाद दिन चाहन्छु।यस कार्यक्रम सम्पन्न...

ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग

काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ। तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु...
रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम

काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बिच पनि रगतको अभाव हुन नदिन काठमाडौँको पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तारामण्डल महिला सशक्तीकरण अभियान र राप्रपाको गैर सरकारी संस्था समन्वय विभागले संयुक्त आयोजना तथा ब्लड...
काठमाडौँ महानगरपालिकामा राहत सामाग्री हस्तान्तरण

काठमाडौँ महानगरपालिकामा राहत सामाग्री हस्तान्तरण

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तीकरण अभियानले खाद्यान्न समस्या भएका गरिब र विपन्न परिवारका लागी राहत सामग्री वितरण । महानगरपालिका तथा वडाबाट आएको तथ्याङ्कको आधारमा वडा कार्यालयकै सहयोगमा उक्त स्थानमा राहत...