सामुदायिक सरसफाइ कार्यक्रम

सामुदायिक सरसफाइ कार्यक्रम

का.म.पा वडा नं. ९ को परानो बानेश्वर देखि सिनामङगल बिचको सडक सरसफाई गरि समुदायमा सरसफाई सम्बन्धि जनचेतना प्रबाह गर्दै मिति २०७३।०४।२९ मा सामूदायिक सरसफाई कार्यक्रम सन्चालन गरियो । यस कार्यक्रमको मुख्य उद्देश्य हामी हरेक कुरामा सरकार र सरकारी निकायको मात्र मुख ताक्छौ र...
स्वास्थ्य शिविर

स्वास्थ्य शिविर

सस्थाले निशुल्क स्वास्थ्य शिविरका लागि चित्लाङ्ग स्वास्थ्य चौकि, आर.सि.सि रोटरि क्लब तथा अन्य सहयोग गर्ने सामाजिक सस्थाहरुसंग समन्वयन गरि मकवानपुर जिल्ला अन्तर्गत चित्लाङ्गमा बिभिन्न रोग लगायत बृहत स्वास्थ्य शिविर मिति २०७३।०९।११ र १२ गते सन्चालन गरियो । शिविरको मुख्य...
सोलार प्यानल जडान परियोजना

सोलार प्यानल जडान परियोजना

मिति : २०७३/०३/०१ देखि २०७३/०८/०५ सम्म स्थान : बत्तिसपुतली , काठमाण्डौँ टिएमएसएले यस महिनामै सम्पन्न सोलार प्यानल जडान परियोजनाको सुरुवात गरेको छ । काठमाण्डौँ महानगरपालिकासंगको संयुक्त सहकार्यमा उक्त परियोजना लागु गरिएको छ । फलस्वरुप पुरानो बानेश्वरका सडकहरु उज्याला...
राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रम

राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रम

Rajdhani.news तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागद्वारा संचालित राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रम संखरापुर नगरपालिका, नागार्जुन नगरपालिका, काठमाडौँ महानगरपालिका र बुढानिलाकण्ठ नगरपालिकामा संचालन गरिएको थियो...
ब्याग बनाउने तालिम सम्पन्न

ब्याग बनाउने तालिम सम्पन्न

तारामंडल महिला शसक्तिकरण अभियान को आयोजनामा र काठमाडौँ महानगरपालिका वडा नं ९ को सहआयोजनामा ३ दिने ब्याग बनाउने तालिम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका वडा नं ९ का २५ जना भन्दा बढी महिला हरुलाई सस्थाले ब्याग बनाउने तालिम दिएको थियो। तालिम जेठ १४ वाट सुरुभएको थियो...